रोहित पौडेलको सानदार शतकसहित नेपाल विजयी
काठमाडौं । वेष्टइण्डिज विरुद्धको पहिलो टी–२० खेलमा नेपालले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा नेपालले २ बल बाँकी छदैँ ४ विकेटले जित हात पारेको हो ।
टस हारेर ब्याटिङमा आएको वेष्टइण्डिजले ५ विकेट गुमाउँदै २०४ रन बनाएको थियो ।...



